आज फेरी पिउन मन लाग्यो
आज अचानक कसैको याद आयो
कसैको याद मा फेरी पिउन मन लाग्यो
सम्झनाका तस्बिरहरु आँखामा टाँसेर
आज फेरी रमाउन मन लाग्यो ।।
टिल्ल हुनेगरी पिएर
कसैको सम्झनामा रम्न मन लाग्यो
कोहीसँग गरेको मस्ती सम्झेर
आज फेरी हाँस्न मन लाग्यो ।।
जिन्दगीका रमाइला पलहरु सम्झेर
त्यही पलमा फर्कन मन लाग्यो
कसैको सम्झनामा मस्त भएर
आज फेरी तडपिन मन लाग्यो ।।
कसैको घर छेउको बाटो
आज फेरी हिंड्न मन लाग्यो
कसैको यादमा मस्त डुबेर
आज फेरी पिउन मन लाग्यो
Download The Three Mistakes of My Life
Free Download the novel The Three Mistakes Of My Life by Chetan Bhagat
Novel Details
Name: The Three Mistakes of My Life
Author: Chetan Bhagat
Pages: 141
Click here to download for free
म तिम्रो शहर छोडि
तिम्रो साथमा हुँदा
धेरै कुरा को यादनै रहेन
अहिले याद मात्र हुँदा,
आँशु नै बाँकी रहेन
ए अन्जान माया,
मैले त धेरै धेरै माया गरें
अनि त्यही आश पनि गरें
मेरो आश नै मेरो लागि
अभिषाप रहेछ,
तिम्रो माया नै मेरो लागि
पिडा रहेछ,
त्यसैले त म तिम्रो शहर छोडि
टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने
कसम खाँदै छु........



