मन मनै बलात्कार

Posted by

सुन्सान रात थियो,
न त कसैको साथ थियो,
न त केही बात थियो,
यसरी नै चलेको थियो मेरो यात्रा

अचानक अलिक पर केही आकर्षक देखे
मैले मेरा पाइलाहरु छिटो छिटो सारेँ
अझै नजिक पुगी हेर्दा,

आहा कती मिलेको जिउ
उस्का शरीरका हरेक अङ्गले,
मलाई बेचैन बनाइ रहेका थिए,
मैले आफ्नो जिउ भित्र
केही अनौठो भाबना महसुस गरेको थिएँ

अझै छिटो चालेँ मेरा पाइलाहरु
यती सुन्दर अनुहार,
कती मिले ज्यान,
हेर्दा हेर्दै कायल भएँ म।

मेरो मनमा पाप पैदा भयो।

च्याप्प समातेँ उन्को हात,
न कुनै खाट,
न त कुनै कम्बल नै,
त्यही बाटोको छेउमै,
मैले उन्को शरीर बाट,
कपडाको बन्धन हटाउँदै गएँ,
अनि टाढा सम्म सुनियो उन्को त्यो चित्कार,
यसरी गरेँ मैले मन मनै उन्को बलात्कार |

Leave a Reply

Your email address will not be published. Required fields are marked *